Get the Flash Player to see this player.
 
Alternative Players:
News
1 2 3 4 5 6 ... »
काठमाडौ २९ असार । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध दायर महाअभियोग सम्बन्धी रिटको संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले यो मुद्दा संवैधानिक इजलासमा
काठमाडौ २९ असार । सरकारले मुख्यसचिवमा राजेन्द्रकिशोर क्षत्रीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले क्षत्रीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर काजमा फि
काठमाडौ असार २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनःनिर्माणको कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिकोे बैठकमा प्रधानमन्त्री देउवाले पुनःनिर्माणको कामले गति लिन नसकेको भन्दै कामलाई तीव्रता
मुखको दुर्गन्धबाट छुटकारा
मुखको दुर्गन्धको समस्याबाट बच्न दैनिक कम्तीमा पनि दुईपटक ब्रस गर्नुपर्छ र जिब्रो सफा राख्नुपर्छ। दाँतको समस्याका कारण मुख गन्हाउने भएकाले नियमित परीक्षण गराउनुपर्ने डा। कोइराला बताउँछन्। एन्टी ब्याक्टेरियल तत्त्व हुने भएकाले ग्रिन टीले पनि मुख गन्हाउने समस्या कम गर्छ। मुखको गन्ध आउने मानिसले बढी पानी पिउनुपर्छ। मिन्टवाला चुइङ्गम चपाउन पनि सकिन्छ।
खाडीबाट फर्किएर मौरीपालनको तयारी
काठमाडौँ- खाडी मुलुकबाट फर्किएका युवाले सरकारसँग मौरीपालन नीति बनाइदिन र महको गुणस्तरीयता मापन गर्ने आधिकारिक प्रयोगशालाको व्यवस्था गरिदिन माग गरेका छन् । व्यावसायिक मौरीपालन गर्ने सोचाइका साथ नेपाल फर्किएका प्रमोद श्रेष्ठले सरकारसँग उक्त आग्रह गरेका हुन् । नेपालमा महको गुणस्तरीय मापन गर्ने अत्याधुनिक प्रयोगशाला नहुनु र सरकारले अहिलेसम्म मौरीपालन नीति नबनाइदिनुले मौरीपालन व्यवसायी अलपत्र परेका हुन् ।
ON AIR
Gorkha News
UP NEXT
Hangla Karsyol
British Gurkha Media Network
Gorkha Sanchar Sahakari Sanstha Ltd
Gorkha Television